शब्द रचनाहरू
यो मेरो टोपी होहोहोहो
मेरो टोपी कैलाश को शिर जस्तोमेरो टोपी हिमालि भिर जस्तोमेरो टोपी कैलाश को शिर जस्तोहिमालि भिर जस्तोकहिले पनि झुक्न नजान्नेकहिले पनि लुक्न नमान्नेमेरो टोपी
नेपाली भिर जस्तोनेपाली भिर जस्तो
मेरो टोपी भित्रमेरो बहिनिको माया को बाशमेरो टोपी भित्रमेरो बहिनिको माया को बाशअहिले सम्म भोगेको मैलेमेरै घम छायाको बाशअहिले सम्म भोगेको मैलेमेरै घम छायाको बाश
मेरो टोपी होहोहोहोमेरो टोपीमैलो होइन यही माटोको टिको लागेकोमेरो टोपीमैलो होइन यही माटोको टिको लागेकोमेरो पसिना पुच्दा पुच्दा यस्लाई केही दिक्क लागेकोयो मेरो टोपी होहोहोमेरो टोपी गाउले को शिर माथिमेरो टोपी लाहुरे को शिर माथिमेरो टोपी गाउले को शिर माथिलाहुरे को शिर माथिठुलो सानो जान्दैन योभेद भाव मान्दैन योमेरो टोपीसुहाइदिन्छ सबै सबैनेपाली शिर माथि
धाव धाव अखढा भित्रमेरो टोपी लद्दै थियोधाव धाव अखढा भित्रमेरै टोपी लद्दै थियोसगरमाथा ऊव्हो पनिमेरै टोपी चड्दै थियोसगरमाथा ऊव्हो पनिमेरै टोपी चड्दै थियोमेरो टोपी होमेरो टोपी खोज्दै गएसागर देखि सहर सम्ममेरो टोपी खोज्दै गएसागर देखि सहर सम्मजहाँ पनि जहिले पनियो त अघी बढ्दै थियोयो मेरो टोपी होहोहो
मेरो टोपी हितै को साथी जस्तोमेरो टोपी अामा को छाती जस्तोमेरो टोपी हितै को साथी जस्तोअामा को छाती जस्तोदु: ख सुख मा काम लाग्नेनेपाली को नाम लाग्नेमेरो टोपीआफ्नो सन्तान चिनाउनेजन्मै को भावी जस्तोयो मेरो टोपी हो
No comments:
Post a Comment