Tuesday, October 18, 2022

हार्दिक समबेदना

 जन्म मिति : २००९/०७/०३ 

स्वर्गारोहण मिति : २०७९/०७/01

यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा बिजेश राज घिमिरेकी  पुजनीय माता स्व अन्जु घिमिरेको असमायिक स्वर्गारोहण भएको खबरले हामीलाई अति दुखित बनाएको छ।  दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ। साथै यस दुखद घडिमा शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी इश्वरसंग कामना  गर्दछौ। 

                 --नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर