1)
अभागी हग्न
बस्याे, बाह्र हातकाे
घाेचाे पस्याे ।।
2)
नौलो छँदा नौ
पुलाको गाँस, पूरानो भएपछी जगल्टाको नाश
3)
बाह्र बर्षमा
पोइ पाको म राडिलाई ज्वरो अाको
4)
उल्फाको धन
फुपुको श्राद्ध
5)
खान्न खान्न
लोकाचार खाने बेलामा माना चार ।
6)
अाग लागोस बाघ
लागोस कोरोना नलागोस
7)
कि
हस्तिनापुरको रजाइँ कि चप्परी मुनिको बास
8)
मामाकी घोडी मेरी ही ही
9)
सिउने न साउने, बजाउने न
गाउने।
10)
कुकुरलाई मासु
पैंचाे ।
11)
बाँडाकाे घरमा
सबै पुजारी ।
12)
आए आँप गए
झटारो ।
13)
अाए बाउकाे, गए साउकाे ।
14)
राहत छ एककिलो
आलु
सेल्फी हान्ने दुइदर्जन दयालु.
सेल्फी हान्ने दुइदर्जन दयालु.
15)
ढाटेको कुरा
काटे मिलैन ।
16)
१. दुधको
साक्षी बिरालो ।
२. दुध उम्लिए पोखिन्छ ।
२. दुध उम्लिए पोखिन्छ ।
17)
हुने
विरूवाकाे चिल्ला पात
18)
नखाउं भने
दिनभरिको शिकार, खाउं भने कान्छा बाबुको अनुहार ।
गाउँ भरिको साईनो पानी खान पाइन
गाउँ भरिको साईनो पानी खान पाइन
19)
मैारीवाजा
अगाडि सारङ्गिकाे र्याई र्याई
20)
भैसिकाे अगाडि
वीन वाजा
21)
मामा अगाडि
कुलकाे वखान
22)
अघि राँडी
जानिन, पछि राँडी
मानिन।
बाघ लाग्यो घिच्याउन, राँडी लागी चिच्याउन।।
बाघ लाग्यो घिच्याउन, राँडी लागी चिच्याउन।।
23) कामीले लान्छ-लान्न, कमिनीको सटार पटार।
24) भाङग्राको
टोपीमा गुएँलाको फूल।
25) किन
चाउर्यो मरिच आफ्नै रागले
26) बेला
न कुबेला बजी नयला !
27)
कम्ताकी बुहारी
भट्मास खा कि ।
अगुल्टाले हानेको कुकुर बिजुली चल्मिदा तर्सिन्छ ।
आए आँप गए झटारो।
नया जोगिले खरानि धेरै घस्छ।
नदि तर्यो लौरी बिर्स्यो ।
भोको भन्छ डाडा वारि खाउ आघाएको भन्छ डाडा पारी खाउ ।
जति भाडा उति चुबुर्को ।
खाए खा नखाए घिच ।
काम पनि छैन दाम पनि छैन
अगुल्टाले हानेको कुकुर बिजुली चल्मिदा तर्सिन्छ ।
आए आँप गए झटारो।
नया जोगिले खरानि धेरै घस्छ।
नदि तर्यो लौरी बिर्स्यो ।
भोको भन्छ डाडा वारि खाउ आघाएको भन्छ डाडा पारी खाउ ।
जति भाडा उति चुबुर्को ।
खाए खा नखाए घिच ।
काम पनि छैन दाम पनि छैन
28)
अर्थ न बर्थ
गोबिन्द गाई।
29)
माटाकाे
भाँडाेलाई काठकाे मुंग्राे ।
30)
जान्दो न
बुझ्दो अघि अघि सर्दो
सुत्केरीको मर्म के बुझ्छ मर्दो।
सुत्केरीको मर्म के बुझ्छ मर्दो।
31)
किनेको दाउरा
किनेकै पानी
कर्मचारीका श्रीमती महलका रानी !
कर्मचारीका श्रीमती महलका रानी !
32)
बाबू भन्दा छोरो जान्ने
नाति पेटै बाट मट्याङ्ग्रा हान्ने।
नाति पेटै बाट मट्याङ्ग्रा हान्ने।
33)
सप्रने घरकाे
बेलुकाकाे सल्ला, बिग्रने घरकाे बिहानकाे सल्ला ।
34)
पण्डासँग
कांशीका कुरा, भानुभक्तसँग घाँसीका कुरा
35)
कुण्ड कुण्ड
पानी, मुण्ड मुण्ड
बुद्धि’
36)
आमा छन् भने
खा भन्छिन्
बाबु छ्न भने बस्दैगर भन्छन्
बाबु छ्न भने बस्दैगर भन्छन्
37)
आमाको माया आँखाको
डिलमा ।
38)
सक्दाखेरि
वेश्या वीसवटा पोई, मर्नलागी वेश्या कोही न कोही।
39)
धनसम्पति
आफ्नाे राम्राे अर्काकी जाेई राम्री, सम्झने राँडका सबै पाेई, गा भन्दा
गाउँदिन हग्नु बस्या गाउँदि, दिई राँड भनाउनु भन्दा नदिई राँड भनाउनु राम्राे, अल्छिका काम
बाह्र हातका लाम, अल्छिकाे मुख छिटाे, चैनीकाे हात लामाे, चार चतुराइँ
बाह्र विद्या, फुस्राका मुखमा मेलका फूल, जाउँदाे गहिराे उहाँ पहिराे, चुच्चे
ढुङ्गाे उही टुङ्गाे ।
40)
काम कुराे
एकातिर कुम्लो बाेकि ठिमीतिर ।
41)
नखाऊ भने
दिनभरिकाे सिकार खाँऊ भने कान्छाबाउकाे अनुहार ।
42)
दिनभरि करायाे
दक्षिणा हरायाे ।
43)
घामपानी
घामपानी स्यालको विहे कुकुर जन्ती बिरालो बाहुन ।
44)
मरेको बिरालो
बोकी ठिमीको उकालो
45)
चिन्नु न
जान्नु घचेडी माग्नु ।
46)
पोहोर मरिन
सासु अहिले आए आशु
47)
न्याउरी मारी
पछुतो ।
48)
भगेरो मार्न
सजिलो, भुत्ल्याउन
गारो ।
49)
४) रातभरी
रुग्यो बुढी जिउदै ।
50)
५) देख्नाको
डाल ढिडाको काल ।
51)
बोकाको मुखमा
कुभिण्डो
52)
बुझ्ने लाई
श्री खण्ड नबुझ्ने लाई खुर्पाको बिड
53)
अजिङ्गर को
आहार दैवले पुर्याउछ
54)
'सिमीका झालमा काउसाको कोसो
55)
आफू भलो त जगत
भलो,
56)
हुन्या छोराका
पहर बाटा,
हुन्या छोरो फुट्न्या मूलो
हुन्या छोरो फुट्न्या मूलो
57)
मुख चल्नयाको
हात चल्दैन
58)
अपूताको धन
प्यारो कोडीको जीउ प्यारो
59)
हर्रो
नपाउनीले जाइफल धाउनी
60)
१-जाडो जति बढे
नि दुई मुठि
२-भ्याकुतो जति उफ्रेनी भुइँको भुइँ
२-भ्याकुतो जति उफ्रेनी भुइँको भुइँ
61)
३- आगो ताप्नु
मुढाको
कुरा सुन्नु बुढाको
कुरा सुन्नु बुढाको
62)
कञा र
कुथुङ्री कण्डा पट्टि गाँड।यो कथा नसुन्ने बौसीको राँड।
63)
आखाँले देखेको
बिज्ञान भन्दा मनले बुझेको भगवान प्यारो
64)
१. भाग्यमानीकाे
ताेरी लड्छ,
अभागीकाे फापर लड्छ ।
२. छाेराछाेरी रून्छन् टाेक्या भरमा, अामा लान्छे जान्नेका घरमा ।
२. छाेराछाेरी रून्छन् टाेक्या भरमा, अामा लान्छे जान्नेका घरमा ।
65)
बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन ।
66)
मर्दको जुँगासँग आगो पनि हच्किन्छ ।
67)
नभेटुञ्जेल
उसैको पिरलो, भेटेपछि कुकुर न बिरालो
68)
ढिकीले
स्वर्गमा पनि धानै कुट्छ क्यारे ।
69)
५. सुग्घरी
स्वास्नीको पोई मोटाउँछ, फोहोरी स्वास्नीको कुकुर मोटाउँछ ।
70)
नाक न कान गला
झ्याट झ्याट, दौरा न सुरुवाल जुत्ता ढ्याप ढ्याप
71)
.जलै बिष्णु थलै बिष्णु फाेहर कहाँ फाल्नु
72)
ढिलाे हाेस
सन्तान हाेस
73)
.खुट्टा भए संसार हिडिन्छ
74)
घाँटी हेरी
गाँस निल्नु
75)
कहाँ राजा
घाेष कहाँ गंगु सेवक
76)
बाली अरुकाे
राम्राे बालाे अाफ्नाे राम्राे
77)
अर्थ र बर्थ
गाेबिन्दे गाई .. टाऊकाकाे अाेखति नाईटाेमा लाई ..
78) हगाई भन्दा पदाई ठुलाे ।
79) अाकासकाे
फल अाँखा तरि मर ।
80) कि
बिगार्छ थुतुनोले कि बिगार्छ मुतु,,,,लो
81) अाफु
त महादेब उत्तानो टाङ्ग, कसले देला वर ।
82) खाने बेलामा घिन नसम्झनु, सुत्ने बेलामा ऋण नसम्झनु ।
83) नाकठीकेको
भागमा गुहे किरो
84) नयाँ
प्रयोग: दश बर्षमा आको गणना, देशैभरी
कोरोना
85)
अर्थ न वर्थ गाेविन्द गाई
उढुसकाे दवाइ लुताेमा लाई
उढुसकाे दवाइ लुताेमा लाई
86) हर्रो नपाउँदो मोरो जाईफलको भोगी
87) सात घर माइती हल्लाखल्ल एउटा चोलो बल्लतल्ल !!
88)
खान्न खान्न लोकाचार, खान बस्यो माना चार
89)
मुखलाई माड छैन पिँधलाई घिउ
90)
"पोहोर मरिन सासू अहिले आए आँसु
91)
जून गोरुको सिङ्ग छैन उसको नाम तिखे
92)
चिलाउने र कन्याउने दुबै उस्ताउस्तै
93)
छिनमा तोला छिनमा मासा
94)
जसले गर्छ बिहेको रहर उसको जान्छ
गोठको बहर
95)
जसोजसो बराजु उसैउसै नाति
96)
जहाँ स्त्री उँही श्री
97)
जान्दो न सुन्दो घोडा चढीमाग्दो
98)
नङले चिमाटे हुनेलाई बन्चरो किन
लाउनु?
99)
नाङ्गा नाचे हजार दाउ
100)
किन चाउरिस मरिच अाफ्नै रागले
101)
अाकाशको फल अाँखा तरी मर
102)
,छोटा मान्छेको लामा फड्का ।
103)
नमच्चिने पिङ्गको सय झड्का ।
104)
गीद्धलाई कागको पखेटा
105)
नहुनेको ताउलो, भयो उखरमाउलो
106)
हॉडीमा कनिका रहेसम्म रॉडी लाई
निन्द्रा लाग्दैन
107)
जो अगुवा, उहि ठगुवा ।
108)
अरुको रन्को घर ज्वाइलाई खानाको
रन्को....।
109)
सुगुरले आकास देखेको....
110)
मुखमा लगाउन माड छैन ----मा तेल।
111)
भाद्रमा आँखा फुटेको गोरुले सधै
हरियो देख्छ।
112)
छुचुन्द्रो को टाउको मा चमेली लो तेल
113)
"असारमा मीत लाए हिलामा हात मंसिरमा
मीत लाए फिलामा हात
114)
जोगीको घरमा सन्यासी पाहुना ।
115)
बर्मा गयो कर्मसँगै, नेपाल आयो कपालसँगै
116)
लात्ताले हानेकाे कुकुर टाँडामा
117)
लात्तले हानेको कुकुर काशी
118)
ढाँटका रुखमा टोपलेका बच्चा
119)
ठाउँ न ठहर , बुढीको रहर ।
120)
नानी पाउनु कैले कैले , भोटो सिउनु अहिले ।
121)
हुलमुलमा जिउ जोगाउनु , अनिकालमा बीउ जोगाउनु ।
122)
काम साचे आफैंलाई , खान साचे अर्कैलाई ।
123)
रिसले आफू खा , बुद्धिले अर्को खा ।
124)
नदिने बजु आईतबार बार्छिन् ।
125)
रानी त रुन्थिन् भतेरका निम्ति
126)
काम लागुन्जेल भाँडो, काम सकिएपछि ठाँडो ।
127)
बाहुनले च्याउ खाओस न स्वाद पाओस् ।
128)
अर्काको बाछो चाटी मुखभरि रौं ।
129)
गुहुलाई चलायो
मुखमा छिटा
130)
धाकभन्दा धक्कु ठूलो , हिंड्ने बेलामा खुट्टै लुलो ।
131)
ताेलाकाे जिव्राे वटार्नु भन्दा
धार्निकाे टाउको हल्लाउनु बेश ।
132)
कुलकी छोरी , मुलको पानी ।
133)
तलाइ न मलाई , पराजुलीको बाख्रालाई ।
134)
अधिकारी पधिकारी पाधको भारी , दुई जना जन्तीलाई भोकभोकै मारी
135)
नसो पस्यो , मया बस्यो ।
136)
आचार्यले अचार साँध्यो
पोखरेलले पोख्यो
निरौलाले निहुँ खोज्यो
गोतामेले गोध्यो
पोखरेलले पोख्यो
निरौलाले निहुँ खोज्यो
गोतामेले गोध्यो
137)
जागर न सागर , खानेबेलामा आ गर ।
138)
रोटी चिल्ला मिठा , कुरा खस्रा मिठा ।
139)
काठ ताछे मसिनो
कुरा ताछे खस्रो
कुरा ताछे खस्रो
140)
अर्थ न बर्थ गोविन्द गाई , मुसाको दबाइ लुतोमा लाई ।
141)
घट्ट जाँदा बिसाउने
अर्ती दिँदा रिसाउने
उकालाेमा पाध्ने
भतेरमा छाद्ने ।
अर्ती दिँदा रिसाउने
उकालाेमा पाध्ने
भतेरमा छाद्ने ।
142)
घट्ट जादा बिसाउने
ठट्टा गर्दा रिसाउने
ठट्टा गर्दा रिसाउने
143)
ताइन तुँइ दुइ काैडिकाे माकफुइ ।
144)
कस्ता कस्ता कहाँ गए , मुसाको छाउरा दरबार ।
145)
काेहीका कहीँ राैँ, काेहीका कहीँ राैँ, कुकुरका जिउभरि राैँ ।
146)
जब भयो राती , तब बुढी ताती ।
147)
वस्तु खेद्नु पछि लागेर, मान्छे खेद्नु अघि लागेर ।
148)
जान्नेलाई श्रीखण्ड , नजान्नेलाई खुर्पाको बिड ।
149)
घिउ कहाँ पोखियो ? दालमा ।
150)
श्रीखण्डलाइ कपुर, भांगलाइ धतुर
151)
जस्तालाई तस्तै
ढिडो लाई निस्तै
152)
दाजुभाइ कहाँ पाई , दाजुभाइ मुटु खाइ
153)
खोला तर्नु लौरो
बिर्सनु ।
154)
घाँटी हेरि हाड निल्नु
155)
औंलो दिदा डुडुल्नो निल्नु ।
156)
सुंघ्न नपाउने, खम्सन खाेज्ने ।
157)
नयाँ जोगीले धेरै खरानी घस्छ
158)
खुर्सानीबिना भतेर अड्किदैन ।
159)
राजाको काम कहिले जाला
घाम ।
160)
मरेपछि ...राजा ।
161)
नमरी स्वर्ग
देखिदैन ।
162)
काम गर्नको दुखले जोगी भयो , जोगी भएको भोलिपल्ट
भोकै रह्यो ।
163)
जहाँ जाला जोगी भातै खाला ।
164)
बनको चरी बनमै रमाउछ ।
165)
नजाने गाउँको बाटै
नसोध्नु ।
166)
खुट्टी हेर्दै पत्याइयो ।
167)
नमच्चिने पिङको सय झड्का ।
168)
हात्तीको मुखमा जीरा ।
169)
भोकाएको भन्छ डाडावारी
खाउ , अघाएको भन्छ डाडापारी
खाउ ।
170)
भाग्यमानीको भुतै कमारो ।
171)
पिसाब पनि फेर्यो , दैलो पनि देख्यो ।
172)
बाठो कौवाले गुहु खान्छ ।
173)
मुखमा राम राम , बगलीमा छुरा ।
174)
मुतको न्यानो ।
175)
काम गर्ने हनुमान , पगरी गुथ्ने ढेडु ।
176)
इन्द्रको अगाडि स्वर्गको बयान ।
177)
अजिङ्गरको आहारा दैवले जुराउछ ।
178)
आए आँप , गए झटारो ।
179)
आगो ताप्नु मुढाको , कुरा सुन्नु बुढाको ।
180)
बोलेर बाठो , दौडेर छिटो कहिल्यै
हुँदैन ।
181)
हिङ नभए पनि हिङ बाधेको टालो ।
182)
घुम्दैफिर्दै रुम्जाटार ।
183)
हुने हार , दैव नटार ।
184)
ज्युदाको जन्ती , मर्दाको मलामी ।
185)
बादरको पुच्छर लौरो न हतियार ।
186)
स्याल मार्न बाघको सर्जाम लैजानुपर्छ ।
187)
न्याय नपाए गाेर्खा जानु
188)
आटी छोरालाई बाघले खादैन ।
189)
खाने मुखलाई जुँघाले छेक्दैन ।
190)
जुँघा चल्यो , कुरो बुझ्यो ।
191)
अड्को पड्को तेलको धूप ।
192)
वैद्यकि छोरी गलगाड , जैसीकी छोरी राड ।
193)
बारिन बिरुवा नौ मुरी तोरी
194)
जुन गोरुको सिङ छैन , उसैको नाम तिखे ।
195)
जसको शक्ति उसको भक्ती ।
196)
बिहे गर्ने हतारोमा केटी खोज्नै / हेर्नै बिर्से ।
197)
काम गर्ने कालू , मकै खाने भालु ।
198)
बन गको न बाघले खाको ।
199)
अल्छी तिघ्रो स्वादे जिभ्रो ।
200)
कुरा गर्यो कुरैको दुख ।
201)
अल्छीको बात जैसीले
जान्दैन ।
202)
सुत्नेकाे राँगाे, उठ्नेकाे पाडी ।
203)
आफै त महादेव उत्तानो पर कस्ले देला बर
204)
बत्ती मुनि को अध्यारो ।
205)
१२भाइ छोरा १८ नाति हलो जुवा हलो जुवा कॉध माथि
206)
बैँस जा बानी नजा
207)
वारिसको सत्रु आफू अलपत्र
झगडेनी स्वास्नी काउसाको माला
उम्केको माछो तीन धार्नी,मरेकी छोरी जम्दार्नी
कन्याइभन्दा चिलाइ ठूलो
काठको घोडालाई रेशमी जीनपाेस
झगडेनी स्वास्नी काउसाको माला
उम्केको माछो तीन धार्नी,मरेकी छोरी जम्दार्नी
कन्याइभन्दा चिलाइ ठूलो
काठको घोडालाई रेशमी जीनपाेस
208)
तित्राको मुखै बैरी ।
209)
घर भरि कपडो बिरे नांगै
210)
आउरे बाउरे
तोरी लाउरे
तोरी लाउरे
211)
एक त करेली
निमको थाङग्रो
निमको थाङग्रो
212)
सोमत बेगरको रुप
पानी बेगरको कूप
पानी बेगरको कूप
213)
सन्यासीको घरमा जोगि पाहुना
214)
घरै पिँडालु बनै
पिँडालु ससुराली गयो बाह्रहाते पिँडालु
215)
उखाने काका मन्तरी भाका
216)
जो होचो उसैको मुखमा घोचो ।
217)
हातीको मुखमा जीरा !
218)
झिंगाको सरापले डिङो
मर्दैन ।
219)
कुप्री बुढीलाई उठी सुख न बसी सुख ।
220)
कुकुरलाई घिउ पच्दैन ।
221)
दुधको साक्षी बिरालो ।
222)
चिनी धेरै खायो भने तीतो हुन्छ
223)
कसारको कुन गुदी, कुन बोक्रो
224)
खाऊँ त कर्कली पेट फर्कली,
नखाऊँ त कर्कली सासु झर्किली
नखाऊँ त कर्कली सासु झर्किली
225)
कहिँ नभएको जात्रा हाडीगाउँमा ।
226)
पशुपतिको यात्रा /
जात्रा , सिद्राको व्यापार ।
227)
आ गर्दा अलङ्कार बुझ्नु ।
228)
१२ वर्ष रामायण
पढ्यो , सीता कसकी जोई ?
229)
रातभरि करायो दक्षिणा हरायो ।
230)
अछ्यु खाए बछ्यु खाए झुसे बारुलो ।
231)
ताक परे तिवारी नत्र गोतामे ।
232)
बाउ दुष्ट र ...इष्ट कहिल्यै हुदैनन् ।
233)
धन देख्दा महादेवको ३
नेत्र ।
234)
नपत्याउने खोलाले
बगाउँछ ।
235)
यकातिर आधी यकातिर झलुग्गो
236)
ल्हासा जानु
कुतिको बाटो।
237)
ज्योतिषकी छोरी राँड वैद्यकी छोरी गलगाँड
238)
लंकामा सुन छ कान मेरो वुच्चै
239)
तै रानी मै रानी कल्ले
भर्ने कुँवाको पानी
240)
कहिले खातै खात कहिले
पुर्पुरोमा हात
241)
अरु हात्ती चढेको देखेर आफू धुरी चढ्नु ।
242)
जुँगा चले कुरो बुझे
243)
लानेलाई भन्दा जानेलाई हतार !
244)
दाजुको चिउरा, भाउजुको खटन !
245)
अघि बुढी जानिन
पछि बुढी मानिन
बाघ लाग्यो घिच्याउन
बुढी लागि चिच्याउन।
पछि बुढी मानिन
बाघ लाग्यो घिच्याउन
बुढी लागि चिच्याउन।
246)
शोक न सुर्ता भोक न भकारी
247)
खाने मुख लाई जुँघाले छेक्दैन
248)
जाँगर न साँगर खानी बेला अाँ गर
249)
जुन रावणका लाखौं छोरा
नाति
उहीँ रावण मर्दा दियो न बाती
उहीँ रावण मर्दा दियो न बाती
250)
पैसा न कौडी बजार बजार दौडी
251)
बौलाहा त बौलाहा भयो,अर्ध सिल्ली सँग पो डर
भयो।
252)
अड्को पड्को तेलको धुप
253)
काम गर्ने कालू मकै खाने भालु
254)
खाने बेला ठुला ठुला डल्ला
काम गर्ने बेला हातखुट्टा गल्ला
काम गर्ने बेला हातखुट्टा गल्ला
255)
बिरालालाई जप गर्न
सिध्राको माला।
256)
बालब्रम्हचारी, नारी देखे आँखा मारी ।
257)
अोरालो लागेको मृगलाई कुकुरले पनि खेद्छ
258)
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ
259)
रात रहे अग्राख पलाउँछ।
260)
खान्न खान्न लोकाचार खानलागे मानाचार
261)
न डढे पलाउँछ ,मन डढे पलाउदैन ।
262)
एउटा पोईको दुईटा जोई ख्वाउने बेलामा कोही न कोही।
263)
दुइ जोइको पोइ कुना पसी रोइ ।
264)
मोहि माग्नि ढुङ्ग्रो
लुकाउनी
265)
हररो नपाउने जोगि जाइफल को भोगी
266)
अकबरे सुन लाई कसी लाउनु पर्दैन ।
267)
बँदेल जति मोटायो उति मु** साँगुरो !
268)
मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै
भलो !
269)
तैँ रानी मै रानी कसले
भर्ने कुवाको पानी
270)
खुकुरी भन्दा कर्दो लाग्ने ।
271)
कामिले लान्छ लाँदेन कमेनीकाे श्रृङ्गार पटार
272)
लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !
273)
अल्छी को ज्यान प्यारो
अपुताली को धन प्यारो"
अपुताली को धन प्यारो"
274)
भनौ भने गाउँ को मुख्य
नभनौ त कुखुरा सक्य
नभनौ त कुखुरा सक्य
275)
हाकिम काे अगाडी र
घाेडाकाे पछाडि कहिल्यै नपर्नु.
276)
खाइ नपाई छालाको टोपी लाइ (लगाइ)"
277)
हुने हार दैब
नटार
278)
शोक न सूर्ता भोक न भकारी सातु न सप्र्याक कोसा खाँदै
सुसेल्दै"
279)
बिनास काले बिपरित
बुद्धि
280)
घिउ न तेल पका बुढी सेल ।
281)
म गर्छु आग्रा कुरा उ गर्छ गाग्रा कुरा
282)
नम्मरी सुन लाई कसि लाउन पर्छ र
283)
छन् गेडि सबै मेरि छैनन् गेडि सबै टेढि
284)
लागे लाग मोहनी नत्र घरमै छन् दशोटि
285)
बाघको छालामा श्यालको रजाइँ
286)
बाह्र वर्षमा पोइ आयो मै राँ(*) लाई ज्वरो आयो"
287)
तेल दिँदा नखाने राती उठी कोल चाट्ने"
288)
भोकमा पाईन भुटेका मकै, बरै बैसमा पाईन पोई !
सुखमा सबैको हाई हाई, दु:खको वेला कोई न कोई !!
सुखमा सबैको हाई हाई, दु:खको वेला कोई न कोई !!
289)
अनिकाले मानु बाँडीचुँडी खानु
290)
सालीको आशमा भेनाको उठिबास"
291)
ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी
बस्नु"
292)
जोइको पोइ, पोइको जोईतपाई
हामी विचको को हि न कोही)
293)
मामाकाे धन फुपूकाे
श्राद्ध ।
294)
उल्फाको धन फुपुको श्राध्द
295)
हग्नेलाई भन्दा देख्नेलाई लाज
296)
हात मा बत्ती के खोज्थी
???
297)
रूमाल छैन भन्दैमा फरिया च्यातेर सिंगान पुछिन्न...!
298)
छन गेढि सप्पै
मेरि, छैनन गेढि सप्पै टेँडि ।
299)
धोवी हतारिएर घाम
लाग्ने हो र
300)
आकाश को राहु पातलको
केतु
एक पटक नपरी कसरी चेतु
एक पटक नपरी कसरी चेतु
301)
दिन उजेली सुती बिताइ रात उजेली बिस्कुन सुकाइ
302)
काम पाइनस् .... पोख्दै उठाउँदै"
303)
जुन जोगि आएनि कानै चिरेका!
304)
बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रामा राख्यो बांगाको
बांगै ।
305)
सबै कुकुर काँशी गए गुहु केले खाला"
306)
पाँच पैसाको ल्वाङ छैन दस पैसाको स्वाङ"
307)
ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी
बस्नु"
308)
१-बतास नआई पात हल्लिदैन
२-बलेको आगो पो ताप्छन् निभेको आगो कस्ले ताप्छ
३- नयाँ बुहारी चोटाको बास पुरानो भएछि जगल्टा नास
४-नयाँ जोगि खरानी धेरै घस्ने
५-बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल नबिक्ने
६-रात रहे अग्राख पलाउँछ
७- चोर लाई चौतारो साधुलाई सुलि
८-एक कान दुई कान मैदान
९-खाए खा नखाए घिच्
१०- यसै त कुन झन् त्यै माथी नाकैमा सुन
११-अरुको बारिको काँक्रो चोर्नी ,आफ्नु भने नुनको ढिको नफोर्नी
२-बलेको आगो पो ताप्छन् निभेको आगो कस्ले ताप्छ
३- नयाँ बुहारी चोटाको बास पुरानो भएछि जगल्टा नास
४-नयाँ जोगि खरानी धेरै घस्ने
५-बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल नबिक्ने
६-रात रहे अग्राख पलाउँछ
७- चोर लाई चौतारो साधुलाई सुलि
८-एक कान दुई कान मैदान
९-खाए खा नखाए घिच्
१०- यसै त कुन झन् त्यै माथी नाकैमा सुन
११-अरुको बारिको काँक्रो चोर्नी ,आफ्नु भने नुनको ढिको नफोर्नी
309)
310)