Friday, February 19, 2021

Happy Birthday Dr. Gisupnikh prasiko

 रेडियो थेरापी स्वास्थ्य विधामा एम डि अध्यन पछि २४ बर्ष भन्दा बढी स्वास्थ्य सेवामा अनुभबी नेपाली सुप्रसिद्ध चिकित्सकको नाम हो गिसुप प्रसाई (Dr.

Gisup Prasiko

) । बि पी मेमोरिअल क्यान्सर हस्पिटल, चितवनको रेडियो थेरापी विभागका सस्थापक श्री प्रसाई हाल नेपाल क्यान्सर हस्पिटल (

Nepal Cancer Hospital & Research Center

) हरिसिद्धिको रेडियो थेरापी विभागको प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । दर्जनौ रास्ट्रिय र अन्तरास्ट्रिय स्वास्थ्य सस्थाहरुमा संलग्न डाक्टर प्रसाइका दर्जनौ अनुसन्धानात्मक लेखहरु अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित छन् । उहाँको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, सुकीर्ति र दीर्घायूका लागि हाम्रो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दै उहाँको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै " सम्पूर्ण रुपले सफल एबम साकार बन्न सकोस भनी शुभकामना प्रकट गर्दछौ ।

-------नेपाल क्यान्सर हस्पिटल परिवार
Feeling glad and excitement to celebrate birthday to our eminent & renowned Radiation oncologist Dr
Gisup Prasiko
at
Nepal Cancer Hospital & Research Center
premises today.He is considered to be one of the key person to establish Radiotherapy service at BP Koirala Memorial cancer Hospital (BPKMCH), Chitwan and at Nepal cancer hospital and research center , lalitpur. He is currently sr. consultant and head of department in department of Radiation Oncology, as well as advisor of Nepal Cancer Hospital and Nepal Cancer Support Group.
He is President of PRECAN (Prevent Cancer, Non profitable Non Govt organization) engaged in Prevention of Cancer in Nepal.
We wish him sound healthy and prosperous life and also wish him to fulfill his dream of "Nepalese cancer treatment in Nepal itself".
---Nepal Cancer hospital staffs

Wednesday, February 3, 2021

डा सुदिप श्रेष्ठ शुभजन्मोत्सव

 डा सुदिप श्रेष्ठ, नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर (

Nepal Cancer Hospital & Research Center

) का कार्यकारी अध्यक्ष नेपालमा अन्कोलजीको क्षेत्रमा अग्रगामी र सुपरिचित चिकित्सक हुनुहुन्छ । सन् २०१५ मा नेपाल क्यान्सर हस्पिटल उहाँकै नेतृत्व र अग्रसरतामा स्थापना भएको हो।

नेपाल क्यान्सर हस्पिटल सुरु गर्नुभन्दा पहिले डा श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालको चिकित्सा निर्देशक र विभागीय प्रमुखको रूपमा सेवा गरेर काफि अनुभब लिईसक्नुभएको छ । नेपाल क्यान्सर हस्पिटल स्थापना अगाडि नेपालमा क्यान्सर केयर शाखा र ओम क्यान्सर केयर सेन्टर जस्ता महत्वपूर्ण सार्वजनिक अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । नेपालमा प्यालिएटिभ हेरचाह (२००९) र नेपाल क्यान्सर सहयोग समुह (२००९) का संस्थापक अध्यक्ष समेत रहनु भएका ड़ा श्रेष्ठ क्यान्सर उपचार सहित हेरचाह र अन्य पक्षहरु (शैक्षिक, प्यालिएटिभ.. आदि ) पनि अत्यावश्यक हुन्छ भन्ने मान्यता राख्नुहुन्छ ।
क्यान्सर रोगको उपचारमा देशको अग्रणी विशेषज्ञको रूपमा सुपरिचित ड़ा श्रेष्ठ क्यान्सर सम्बन्धि वक्ता, क्यान्सर सम्बन्धि कार्यक्रमको आयोजक, अन्वेषक र संस्थापकको रूपमा असंख्य क्यान्सर गतिविधिहरूमा संलग्न हुनुहुन्छ । नेपालमा क्यान्सर निवारणका लागि साहसी र दूरदर्शी व्यक्तित्व साबित गरिसक्नुभएका ड़ा श्रेष्ठ कुनै पनि नेपालीले क्यान्सर उपचारको निम्ति भारत र अन्य मुलुकमा भौतारिन नपरोस , नेपालमै सबै प्रकारको सर्बसुलभ उपचार सम्भब होस् भन्ने मान्यताबाट नेपाल क्यान्सर हस्पिटलको स्थापना भएको बताउनुहुन्छ । नेपालीको क्यान्सरको उपचार गर्न देशको राष्ट्रिय स्वास्थ्य नीति अन्तर्गत राष्ट्रिय स्वास्थ्य बीमाले क्यान्सर उपचारलाई पनि समेट्नु पर्ने धारणा राख्नुहुन्छ ।
अस्पतालको कर्मचारीहरुको तर्फबाट उहाँको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि तथा थप कीर्तिमय जिबनको लागि शुभकामना दिदै उहाको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै " र "उत्कृष्टता संग हेरचाह "ले साकार एबम सफल रुप लिन सकोस भनी इश्वरसंग प्रार्थना गर्दछौ ।
---नेपाल क्यान्सर हस्पिटल परिवार
Dr. Sudip Shrestha (
Sudip Shrestha
), the Executive Chairman of Nepal Cancer Hospital & Research Center (NCHRC) is a visionary and a pioneer in the field of oncology in Nepal. His “dream project” of a comprehensive cancer hospital in Nepal that provides quality cancer care was realized in 2015, when NCHRC was established under his leadership as Executive Chairman.
Before NCHRC, Dr. Shrestha worked as Medical Director and HOD of Bhaktapur Cancer Hospital, helping establish and run this important public hospital, and also played an instrumental role in establishing the Om Cancer Care Centre, the dedicated cancer care wing of a popular private hospital in Nepal. His passion for comprehensive cancer care has led him to envision and set up many organizations dedicated to academic, palliative or other aspects of cancer care. As founding president, he provided the vision and energy for the establishment of Nepalese Association of Palliative Care (NAPCare 2009) and the Nepal Cancer Support group (NCSG 2009). He is also a founder member of Om Health Foundation, a voluntary organization to help poor patients.
As the country’s leading expert on cancer, he has been involved in numerous cancer activities as speaker, teacher, organizer, researcher, or founder. Dr. Shrestha continues being bold and visionary in tackling cancer in Nepal, and wants to help make cancer treatment and control a part of the country’s national health policy, and help cover cancer patients under a national health insurance policy.
we are delighted to express our heartfelt wishes and feel proud to celebrate birthday of our Executive Chairman of Nepal Cancer Hospital and Research Center (NCHRC) Dr. Sudip Shrestha (
Dr Sudip Shrestha Senior Medical Oncologist
) to wish him on this special day life to be filled with warmth of sunshine, happiness of smiles, sounds of laughter, good cheers and sound health. Also wishing him for grand success on his dream project for a "comprehensive cancer hospital in Nepal " , & " Nepalese cancer treatment in Nepal itself “
---Nepal cancer Hospital family