Thursday, July 20, 2017

Basudev Pandey
चाहे सुन्दर होस् शरीर जनको संसार लोभ्याउने
आभा,रूप र बैॅसयुक्त वय होस् लालित्य झल्काउने ।
कुप्रो हुन्छ शरीर बैॅस सकिए चाम्रिन्छ छाला पनि
ढल्दा भौतिक देह जान्छ सकिई माटो खरानी बनी ।।

----Basudev Pandey

No comments:

Post a Comment