यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सहकर्मी मित्र प्रफुल्ल झाको पिताको देह्बसान भएको खबरले स्तब्ध भएका छौ।
यस दु:खद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।
हामी यस दुखद परिस्थितिको सामना गर्न प्रफुल्ल झा एबम सम्पूर्ण परिवारलाई शक्ति प्रदान गरुन भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं | साथै स्वर्गीय बुबाप्रति संस्थागत एबम व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछौं |
--- डा गिसुप निख प्रसिको
विभागीय प्रमुख, रेडिएसन एण्ड अन्कोलोजी बिभाग
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , हरिसिद्दी ललितपुर
No comments:
Post a Comment