शुभ दिपावली–२०७६ एवं नेपाल संम्वत् ११४० को पावन अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सुचना प्रबिधि विभागको तर्फबाट यस अस्पतालमा
कार्यरत सम्पूर्ण कर्मचारीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।
हजुरहरु सबैको जीवनमा धनकी माता लक्ष्मी सधै दाहिने रहुन ।
नोट: दिपावली छुट्टीको अबधिमा अति आवश्यक सेवाको लागि ९८०१३०१११४ मा एकजना प्राबिधिक मोबाइलमा प्राप्य हुनेछौ ।
प्रिन्टर टोनर डिस्चार्ज/नगद कोठामा उपलब्ध हुनेछ ।
प्रिन्टर टोनर डिस्चार्ज/नगद कोठामा उपलब्ध हुनेछ ।
No comments:
Post a Comment