Tuesday, April 13, 2021

शुभकामना

 शुभ दिपावली–२०७७  एवं नेपाल संम्वत् ११४१  को पावन अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत  सम्पूर्ण कर्मचारीहरुमा  सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु  । यस कोभिड-१९ को विषम परिस्थितीमा कोरोन प्रकोपबाट संक्रमण हुदा समेत  रत्तिभर  बिचलित नभईकन केहीदिन क्वारेन्टिनमा  बसेर स्वास्थ्यलाभ लिइकन पुन: नियमित कार्यभार सम्हाल्नु हुने कर्मचारी साथीहरु  प्रति सधन्यबाद प्रकट गर्दछु। साथै उच्च सतर्कताकासाथ अहोरात्र खटिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु ,कर्मचारी मित्रहरु,हामीलाई सधै प्रेरणा र साथ दिने संचालक समिती सदस्यज्यु हरु, सेयर सदस्यज्युहरु  र उहाँहरुको परिबारहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर  ब्यबस्थापनको तर्फबाट दीपावली –२०७७  एवं नेपाल संम्वत् ११४१ को हार्दिक शुभकामना व्यक्त गर्दछु। 

   
   --प्रार्थी सुदिप श्रेष्ठ , कार्यकारी अध्यक्ष , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

No comments:

Post a Comment