भावपूर्ण श्रद्धाञ्जली .....
यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि,ललितपुरका कार्यकारी अध्यक्ष, नेपाल क्यान्सर सपोर्ट ग्रुपका संरक्षक बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठका पिता श्री राम बहादुर श्रेष्ठको ९० वर्षको उमेरमा हिजो २०८२ साल भदौ ५ गते विहीबार अपरान्ह दुखद निधन भएको छ । यस असमायिक निधन भएको खबरले हामीलाई अति दुखित बनाएको छ। यस दुखद घडीमा दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ। साथै यस दुखद घडिमा शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी इश्वरसंग कामना गर्दछौ।
नेपाल क्यान्सर सपोर्ट ग्रुप