Tuesday, January 19, 2021

गीत गायन र नृत्य प्रतियोगीता

 नेपाल क्यान्सर हस्पिटलले आफ्नो दोस्रो बार्षिकोत्सबको पूर्ब सन्ध्यामा आज गीत गायन र नृत्य प्रतियोगीताको आयोजना गरेको थियो ।

भनिन्छ, छन्द वा लयमा मिलाएर गाउन वा गुन्गुनाउन सकिने साहित्य नै गीत हो।अनि संगीत चाही गीतलाई लय र कर्णप्रिय बनाउने साधक हो ।यो गीत र संगीतको संयोजनमा तालमा ताल मिलाएर शरीरको चाललाई हु-बहु व्यक्त गर्ने कला नै नृत्य हो ।
आज हस्पिटलको सभाकक्षमा गीत, संगीत र नृत्यको अपुर्ब संगम र अति रमाइलो पललाई फेसबुकको भित्तामा उतार्दै

No comments:

Post a Comment