भावपूर्ण श्रदान्जली
जन्म मिति : माघ १४ गते, १९९८ स्वर्गारोहण मिति :ज्येष्ट ३ गते , २०७८
स्व गोपाल बहादुर श्रेष्ठ
यस नेपाल क्यान्सर हस्पिटल एबम रिसर्च सेन्टरका संचालक समिति सदस्य श्रीमती स्वरुपा श्रेष्ठज्यु र ई संजय श्रेष्ठज्यु का पुज्यनीय पिताजी स्व गोपाल बहादुर श्रेष्ठज्युको असामायिक स्वर्गारोहण भएको आज औ पुण्य तिथीमा दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ। साथै यस दुखद घडीमा शोक सन्तप्त परिवार जनप्रति हार्दिक समबेदना प्रकट गर्दै इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी कामना गर्दछौ।
नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च परिवार
No comments:
Post a Comment