Friday, February 19, 2021

Happy Birthday Dr. Gisupnikh prasiko

 रेडियो थेरापी स्वास्थ्य विधामा एम डि अध्यन पछि २४ बर्ष भन्दा बढी स्वास्थ्य सेवामा अनुभबी नेपाली सुप्रसिद्ध चिकित्सकको नाम हो गिसुप प्रसाई (Dr.

Gisup Prasiko

) । बि पी मेमोरिअल क्यान्सर हस्पिटल, चितवनको रेडियो थेरापी विभागका सस्थापक श्री प्रसाई हाल नेपाल क्यान्सर हस्पिटल (

Nepal Cancer Hospital & Research Center

) हरिसिद्धिको रेडियो थेरापी विभागको प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । दर्जनौ रास्ट्रिय र अन्तरास्ट्रिय स्वास्थ्य सस्थाहरुमा संलग्न डाक्टर प्रसाइका दर्जनौ अनुसन्धानात्मक लेखहरु अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित छन् । उहाँको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, सुकीर्ति र दीर्घायूका लागि हाम्रो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दै उहाँको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै " सम्पूर्ण रुपले सफल एबम साकार बन्न सकोस भनी शुभकामना प्रकट गर्दछौ ।

-------नेपाल क्यान्सर हस्पिटल परिवार
Feeling glad and excitement to celebrate birthday to our eminent & renowned Radiation oncologist Dr
Gisup Prasiko
at
Nepal Cancer Hospital & Research Center
premises today.He is considered to be one of the key person to establish Radiotherapy service at BP Koirala Memorial cancer Hospital (BPKMCH), Chitwan and at Nepal cancer hospital and research center , lalitpur. He is currently sr. consultant and head of department in department of Radiation Oncology, as well as advisor of Nepal Cancer Hospital and Nepal Cancer Support Group.
He is President of PRECAN (Prevent Cancer, Non profitable Non Govt organization) engaged in Prevention of Cancer in Nepal.
We wish him sound healthy and prosperous life and also wish him to fulfill his dream of "Nepalese cancer treatment in Nepal itself".
---Nepal Cancer hospital staffs

No comments:

Post a Comment