हिहिमाहिमाल हाम्रो शिरको टोपी :
हिमाल
हाम्रो शिरको टोपी, पहाड मुटु हो !
तराई
हाम्रो आँखाको नानी, मन र मुटुको
!!
कोइली
गाउछ, मयूर नाच्छ, बन र बारीमा
!
कस्तुरी
मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !!
हिमाल
हाम्रो शिरको टोपी--------------------
तराई
हाम्रो आँखाको नानी--------------------
-------------१ ------------------------------ल
हामनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली !
मुटुमा
मेरो फेवा र रारा, घुम्दछ
फरफरी !!
छातिमा
मेरो नेपाल देश, मुटुको ढुकढुकी !
काखीमा
मेरो हिमको पर्बत, अडिन्छ बेसरी !!
हिमाल
हाम्रो शिरको टोपी--------------------
तराई
हाम्रो आँखाको नानी--------------------
------------२
-------------------------------
म
हास्छु मेरै गुराँससंगै , पहाड झलल !
म
बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !!
भृकुटी
सीता बिभूती हाम्रा, देशको शान हो !
जनक
बुद्द यो मातृभूमी, पवित्र
ज्ञान हो !!
हिमाल
हाम्रो शिरको टोपी--------------------
तराई
हाम्रो आँखाको नानी--------------------
---------------------3 ---------------------------------
धानको
बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल !
चन्द्र
र सूर्य नेपाली झण्डा, फर्दछ फरर !!
लेक
र बेशी डाडा र पाखा, पहाडी
बाटोमा !
पसिना
भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !!
हिमाल
हाम्रो शिरको टोपी--------------------
तराई
हाम्रो आँखाको नानी--------------------
--------------४
-----------------------------
डा
दीपक यात्री
लेखनाथ
-२७ , कास्की
हाल
: प्रमुख सूचना प्राबिधिक ,
नेपाल
क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर
म्रो शिरको टोपी : हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो ! तराई हाम्रो आँखाको नानी, मन र मुटुको !! कोइली गाउछ, मयूर नाच्छ, बन र बारीमा ! कस्तुरी मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- -------------१ ------------------------------ मनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली ! मुटुमा मेरो फेवा र रारा, घुम्दछ फरफरी !! छातिमा मेरो नेपाल देश, मुटुको ढुकढुकी ! काखीमा मेरो हिमको पर्बत, अडिन्छ बेसरी !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ------------२ ------------------------------- म हास्छु मेरै गुराँससंगै , पहाड झलल ! म बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !! भृकुटी सीता बिभूती हाम्रा, देशको शान हो ! जनक बुद्द यो मातृभूमी, पवित्र ज्ञान हो !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ---------३ ------------------------------- धानको बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल ! चन्द्र र सूर्य नेपाली झण्डा, फर्दछ फरर !! लेक र बेशी डाडा र पाखा, पहाडी बाटोमा ! पसिना भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- --------------४ ----------------------------- (समाप्त ) डा दीपक यात्री लेखनाथ -२७ , कास्की हाल : प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर
माल हाहिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो ! हिमाल हाम्रो शिरको टोपी : हिमाल हाम्रो शिरको टोपी : हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो ! तराई हाम्रो आँखाको नानी, मन र मुटुको !! कोइली गाउछ, मयूर नाच्छ, बन र बारीमा ! कस्तुरी मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- -------------१ ------------------------------ मनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली ! मुटुमा मेरो फेवा र रारा, घुम्दछ फरफरी !! छातिमा मेरो नेपाल देश, मुटुको ढुकढुकी ! काखीमा मेरो हिमको पर्बत, अडिन्छ बेसरी !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ------------२ ------------------------------- म हास्छु मेरै गुराँससंगै , पहाड झलल ! म बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !! भृकुटी सीता बिभूती हाम्रा, देशको शान हो ! जनक बुद्द यो मातृभूमी, पवित्र ज्ञान हो !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ---------३ ------------------------------- धानको बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल ! चन्द्र र सूर्य नेपाली झण्डा, फर्दछ फरर !! लेक र बेशी डाडा र पाखा, पहाडी बाटोमा ! पसिना भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- --------------४ ----------------------------- (समाप्त ) डा दीपक यात्री लेखनाथ -२७ , कास्की हाल : प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो ! तराई हाम्रो आँखाको नानी, मन र मुटुको !! कोइली गाउछ, मयूर नाच्छ, बन र बारीमा ! कस्तुरी मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- -------------१ ------------------------------ मनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली ! मुटुमा मेरो फेवा र रारा, घुम्दछ फरफरी !! छातिमा मेरो नेपाल देश, मुटुको ढुकढुकी ! काखीमा मेरो हिमको पर्बत, अडिन्छ बेसरी !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ------------२ ------------------------------- म हास्छु मेरै गुराँससंगै , पहाड झलल ! म बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !! भृकुटी सीता बिभूती हाम्रा, देशको शान हो ! जनक बुद्द यो मातृभूमी, पवित्र ज्ञान हो !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ---------३ ------------------------------- धानको बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल ! चन्द्र र सूर्य नेपाली झण्डा, फर्दछ फरर !! लेक र बेशी डाडा र पाखा, पहाडी बाटोमा ! पसिना भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- --------------४ ----------------------------- (समाप्त ) डा दीपक यात्री लेखनाथ -२७ , कास्की हाल : प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर हिमाल हाम्रो शिरको टोपी : हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो ! तराई हाम्रो आँखाको नानी, मन र मुटुको !! कोइली गाउछ, मयूर नाच्छ, बन र बारीमा ! कस्तुरी मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- -------------१ ------------------------------ मनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली ! मुटुमा मेरो फेवा र रारा, घुम्दछ फरफरी !! छातिमा मेरो नेपाल देश, मुटुको ढुकढुकी ! काखीमा मेरो हिमको पर्बत, अडिन्छ बेसरी !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ------------२ ------------------------------- म हास्छु मेरै गुराँससंगै , पहाड झलल ! म बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !! भृकुटी सीता बिभूती हाम्रा, देशको शान हो ! जनक बुद्द यो मातृभूमी, पवित्र ज्ञान हो !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ---------३ ------------------------------- धानको बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल ! चन्द्र र सूर्य नेपाली झण्डा, फर्दछ फरर !! लेक र बेशी डाडा र पाखा, पहाडी बाटोमा ! पसिना भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- --------------४ ----------------------------- (समाप्त ) डा दीपक यात्री लेखनाथ -२७ , कास्की हाल : प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर
म्रो शिरको टोपी, पहाड मुटु हो !
हिमाल हाम्रो शिरको टोपी : हिमाल हाम्रो शिरको टोपी, पहाड मुटु हो ! तराई हाम्रो आँखाको नानी, मन र मुटुको !! कोइली गाउछ, मयूर नाच्छ, बन र बारीमा ! कस्तुरी मृग दौडेर खेल्छ, चारकोशे झाडीमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- -------------१ ------------------------------ मनमा मेरो त्रिशुली बग्छ, दिलमा कर्णाली ! मुटुमा मेरो फेवा र रारा, घुम्दछ फरफरी !! छातिमा मेरो नेपाल देश, मुटुको ढुकढुकी ! काखीमा मेरो हिमको पर्बत, अडिन्छ बेसरी !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ------------२ ------------------------------- म हास्छु मेरै गुराँससंगै , पहाड झलल ! म बग्छु मेरै गण्डकीसंगै , सम्झना सलल !! भृकुटी सीता बिभूती हाम्रा, देशको शान हो ! जनक बुद्द यो मातृभूमी, पवित्र ज्ञान हो !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- ---------३ ------------------------------- धानको बाला सुन झैँ झुल्छ, चादी झैँ हिमाल ! चन्द्र र सूर्य नेपाली झण्डा, फर्दछ फरर !! लेक र बेशी डाडा र पाखा, पहाडी बाटोमा ! पसिना भिज्छ, पौरखी काढ्छ, नेपाली माटोमा !! हिमाल हाम्रो शिरको टोपी-------------------- तराई हाम्रो आँखाको नानी-------------------- --------------४ ----------------------------- (समाप्त ) डा दीपक यात्री लेखनाथ -२७ , कास्की हाल : प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर
No comments:
Post a Comment